संसद्

लेखा समितिको बैठकमा बेरूजुबारे छलफल हुने

इकागज |
फागुन ६, २०८१ मंगलबार ७:४७ बजे

काठमाडौँ- संघीय संसदको एक समितिको बैठक बस्दैछ ।

संसद सचिवालयका अनुसार उक्त समितितको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।


जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान १०:३० बजेबाट सुरू हुनेछ । जुन बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल हुने सबन्धित सचिवालयले जनाएको छ ।


Author

थप समाचार
x