संसद्

पुन:स्थापित प्रतिनिधि सभाको दोस्रो बैठकमा आए पूर्वप्रधानमन्त्री ओली

इकागज |
साउन ३, २०७८ आइतबार १८:२५ बजे

काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पुन:स्थापित प्रतिनिधि सभाको दोस्रो बैठकमा उपस्थित भएका छन् । आइतबार नै बसेको यसअघिको पहिलो बैठकमा ओली उपस्थित थिएनन् ।

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुन:स्थापना भएसँगै नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेका छन् ।


 


Author

थप समाचार
x