संसद्

विश्वासको मत : यस्तो छ मत विभाजनको तयारी (तस्बिरहरू)

इकागज |
साउन ३, २०७८ आइतबार २०:१५ बजे

तस्बिर : संसद् सचिवालय

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले केही बेरमा विश्वासको मत लिँदै छन् । प्रतिनिधि सभाको बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सांसदले बोलिसकेपछि मत विभाजनको प्रक्रिया सुरु हुन्छ ।

तस्बिरमा हेर्नुहोस्, विश्वासको मत लिने प्रयोजनार्थ संसद\ सचिवालयले मत विभाजनका लागि गरेको तयारी : 


 


Author

थप समाचार
x