संसद्

नेम्वाङ भन्छन्- सर्वोच्चको फैसलाले धेरै कुरा भत्कायो

इकागज |
साउन ८, २०७८ शुक्रबार १३:५४ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाले धेरै कुरा भत्काएको बताएका छन् । नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरूले बधाइ तथा शुभकामना दिँदै शुक्रबार नेम्वाङले यसो बताएका हुन् ।

'फैसलाले धेरै कुरा भत्कायो । धेरै प्रश्न उठायो । प्रधानमन्त्री पदलाई कमजोर बनायो । यसलाई बुझ्नका लागि पार्टीलाई धेरै समय लाग्यो', नेम्वाङले भने,'यो सरकार जनादेशबाट होइन अदालतको आदेशबाट आएको हो भनिरहँदा धेरै कुरा उठ्छ ।'



Author

थप समाचार
x