संसद्

प्रतिनिधि सभामा एमालेको अवरोध कायमै

इकागज |
भदौ २५, २०७८ शुक्रवार १३:२१ बजे

काठमाडौँ - प्रमुख प्रतिपक्ष नेकपा एमालेले आजको प्रतिनिधि सभाको बैठकमा अवरोध कायमै रोखेको छ । यसअघि अधिवेशनको पहिलो बैठक बुधबार अवरोध गरेको एमालेले शुक्रबारको बैठकमा पनि सुरुमै नाराबाजी गर्न सुरु गरेके हो । 



Author

थप समाचार
x