संसद्

प्रतिनिधि सभा बैठक बस्‍दै, यस्ता छन् सम्‍भावित २३ कार्यसूची

इकागज |
भदौ २७, २०७८ आइतबार ७:२२ बजे

फाइल तस्‍बिर

काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज बस्‍दैछ । संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको हो । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

यसअघि शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संदद् अवरोध आएको छ । 



Author

थप समाचार
x