संसद्

एमालेको अवरोध कायमै

राष्ट्रिय सभामा कोमल वलीले मागिन् सभामुखको राजीनामा

इकागज |
असोज ७, २०७८ बिहीबार १४:८ बजे

फाइल फाेटाे

काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष कोमल वलीले प्रतिनिधि सभा सभामुख अग्निप्रसाद सापकोटाको राजीनमा माग गरेकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वलीले सभामुखको राजीनामा माग गरिन् । उनले बिरामी र औषधिको उदारहण दिँदै सभामुखले प्रतिनिधि सभालाई बिरामी पारेको आरोप लगाइन् । उनले राष्ट्रिय सभामा नेकपा एमालेको अवरोध कायमै रहेको जानकारी दिइन् । एमालेको अवरोधकैबीच राष्ट्रिय सभा बैठक अघि बढेको छ ।



Author

थप समाचार
x