संसद्

प्रतिनिधि सभाको बैठक बस्‍दै

इकागज |
असोज १९, २०७८ मंगलबार ७:२८ बजे

काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बस्‍दैछ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्‍दैछ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले  राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७ पेश गर्ने सम्भावित कार्यक्रम रहेको संघीय सं‍सद्‌का महासचिव डा. भरतराज गौतमले बताए ।



Author

थप समाचार
x