संसद्

संसद्‌मा एमालेको नाराबाजी (LIVE)

इकागज |
असोज २२, २०७८ शुक्रवार १३:१९ बजे

काठमाडौँ- प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ । दिउँसो १ बजेदेखि सुरु भएको बैठक केही बेरमै अवरुद्ध भएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठक सुरु भएलगत्तै अवरुद्ध गरेको हो । अहिले एमाले सांसदहरूले संसद्‌मा नाराबाजी गरिरहेका छन् ।



Author

थप समाचार
x