संसद्

राष्ट्रिय सभाको बैठक पनि स्थगित

इकागज |
पुस २३, २०७८ शुक्रबार १२:५२ बजे

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

 संसद सचिवालयले विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने जानकारी गराएको छ । राष्ट्रिय सभाको अर्को बैठक पुस २७ गते मंगलबार दिउँसो १ बजे बस्ने सचिवालयले जानकारी दिएको छ । 



Author

थप समाचार
x