दल

यी हुन् माओवादीले जितेको पालिकाहरू (सूचीसहित)

इकागज |
जेठ ४, २०७९ बुधवार ६:४८ बजे

काठमाडौँ- स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भइरहेको छ । बुधबार बिहानसम्म ३८६ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

माओवादीले हालसम्म ७३ पालिका जितेको छ । 


नेकपा माओवादी केन्द्रले जितेको पालिकाहरू
दार्चुला मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
दार्चुला नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
दार्चुला लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी
डोल्पा जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय 
डोल्पा मुड्केचुला गाउँपालिकाः अध्यक्ष दत्त बहादुर शाही
डोटी बोगटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला
रोल्पा परिवर्तन गाउँपालिका: अध्यक्ष  सुकबहादुर बुढामगर
रोल्पा लुङ्ग्री गाउँपालिका: अध्यक्ष भरतकुमार थापा
रोल्पा थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
रोल्पा रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा
रोल्पा सुनिल स्मृति गाउँपालिका: अध्यक्ष मणिराम बुढाथोकी
हुम्ला ताँजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
हुम्ला नाम्खा गाउँपालिका: अध्यक्ष प्रेमबहादुर लामा
दैलेख नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
दैलेख भगवतीमाई गाउँपालिका: अध्यक्ष गणेश थापा
बागलुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक
उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
उदयपुर ताप्ली गाउँपालिकामाः ढुंगराज विश्वकर्मा
उदयपुर रौतामाई गाउँपालिका: अध्यक्ष बिरेन्द्रकुमार मगर
 खोटाङ जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
गोरखा अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
गोरखा शहिद लखन गाउँपालिका: अध्यक्ष रमेश थापा मगर
गोरखा भिमसेन थापा गाउँपालिका: अध्यक्ष लोकप्रसाद बञ्जारा
गोरखा बारपाक सुलिकोट गाउँपालिकाः अध्यक्ष विष्णुप्रसाद भट्ट 
गुल्मी चन्द्रकोट गाउँपालिका: युवराज केसी 
गुल्मी धुर्कोट गाउँपालिका: अध्यक्ष भूपाल पोखरेल
सोलुखुम्बु थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
भोजपुर आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई
भोजपुर राम प्रसाद राई नगरपालिकाः अध्यक्ष थामबहादुर राई
डडेलधुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की
डडेलधुरा अजयमेरू गाउँपालिका: अध्यक्ष उमेशप्रसाद भट्ट 
 ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू 
 ताप्लेजुङ मैवाखोला गाउँपालिका: अध्यक्ष विजयप्रकाश बनेम
 दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन 
 ओखलढुंगा चिशंखुगढी गाउँपालिका: अध्यक्ष निशान्त शर्मा
 सर्लाही रामनगर गाउँपालिका: अध्यक्ष राजाबाबु यादव
 बैतडी मेलौली नगरपालिका: मेयर भीमबहादुर चन्द
 कालिकोट पताला गाउँपालिकाः अध्यक्ष विष्णु बहादुर रोकाया
 कालिकोट शुभ कालिका गाउँपालिका: अध्यक्ष गोविन्दप्रसाद आचार्य
 प्युठान प्युठान नगरपालिका: मेयर विष्णुबहादुर योगी
 प्युठान मन्डवी गाउँपालिका: अध्यक्ष नमराज अधिकारी
 सिन्धुपाल्चोक बलेफी गाउँपालिका: अध्यक्ष गंगाबहादुर तामाङ
 सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका: अध्यक्ष बज्रध्वज वाइबा
 तनहुँको आबुखैरेनी गाउँपालिका: अध्यक्ष शुक्र चुमान 
 रूकुम-पश्चिम सानोभेरी गाउँपालिका: अध्यक्ष बिर्खबहादुर बिष्ट
पूर्वी रूकुम सिस्ने गाउँपालिकाःअध्यक्ष कृष्ण रेग्मी
पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती
बझाङ दुर्गाथली गाउँपालिका: अध्यक्ष दिलबहादुर थापा
पाल्पा रिब्दीकोट गाउँपालिका: अध्यक्ष नारायणबहादुर कार्की
धादिङको रूवी भ्याली गाउँपालिकाः अध्यक्ष राम सिंह तामाङ 
अछाम मेल्लेख गाउँपालिका: अध्यक्ष ज्वालासिंह साउद 
काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिकाः अध्यक्ष प्रेम बहादुर भुजेल 
हुम्लाको सिमकोट गाउँपालिका: अध्यक्ष विजय भण्डारी
खोटाङको खोटेहाङ गाउँपालिका: अध्यक्ष उदीमबहादुर राई 
कञ्चनपुरको बेलौरी नगरपालिका: अध्यक्ष पोतीलाल चौधरी 
दाङको राप्ती गाउँपालिका: प्रकाश विष्ट
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका: कृष्णप्रसाद सापकोटा
जाजरकोटको नलगाड नगरपालिका: डम्मरबहादुर रावत
नुवाकोट ककनी गाउँपालिका: सुमन तामाङ
धादिङको बेनीघाट रोराङ गाउँपालिका: कृष्णबहादुर थपलिया
धादिङको गजुरी गाउँपालिका: गणेशलाल श्रेष्ठ
रामेछाप सुनापति गाउँपालिका: ठूलोकान्छा तमाङ
रोल्पाको माडी गाउँपालिका: अमरसिंह घर्तीमगर
रोल्पाको सुनछहरी गाउँपालिका: धनबहादुर पुन मगर
पूर्वी रूकुम भूमे गाउँपालिका: होमप्रकाश श्रेष्ठ
रूकुम पश्चिम त्रिवेणी गाउँपालिका: गणेशकुमार केसी
गोरखाको धार्चे गाउँपालिका: लक्ष्मण गुरूङ
बर्दियाको राजापुर नगरपालिका: दिपेश थारू 
सर्लाही बलरा नपा: रामा शंकर प्रसाद कुसवाहा
रौतहट दुर्गा भगवती गापा: शम्भुकुमार सिंह
जुम्लाको सिंजा गाप: पूर्णप्रसाद धिताल
गुल्मीको मालिका गाप: देवीराम अर्याल
 


Author

थप समाचार
x