दल

अर्थतन्त्रको समस्या समाधन गर्न साझा प्रतिवद्धताको आवश्यक देखियो : प्रचण्ड

इकागज |
जेठ १४, २०७९ शनिवार ११:४३ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रको समस्या समाधन गर्न साझा संकल्प र प्रतिवद्धताको आवश्यक देखिएको बताएका छन् ।  शनिबार बसेको संसद्‌ बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

'समस्या समाधन गर्न साझा संकल्प र प्रतिवद्धताको आवश्यक देखिएको छ । तर अस्तिदेखि घोचपेचको अवस्था मात्रै देखियो' प्रचण्डले भने 'तर हामीमा छलफल भएन । समस्या समाधानका लागि नयाँ भिजन दिनेभन्दा एकले अर्कोलाई दोष दिएर बस्यौँ ।'



 


Author

थप समाचार
x