दल

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै

इकागज |
असार १४, २०७९ मगलवार ११:३ बजे

काठमाडौँ- वामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । आज दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर गौतमले नयाँ पार्टी घोषणा गर्न लागेका छन् ।

तत्कालिन नेकपा विभाजन भएपछि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको संयोजक भएर कम्युनिस्ट एकता गर्ने गौतमले बताउँदै आएका थिए ।



Author

थप समाचार
x