दल

पार्टी खोलेको एक साता नपुग्दै निकालिए वामदेव

इकागज |
असार १८, २०७९ शनिबार २१:११ बजे

काठमाडौँ - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् । अभियानमा आबद्ध चार वटा पार्टीले वामदेवलाई संयोजकबाट निष्कासन गरेका हुन् । 

उनीहरूले युवराज सफललाई संयोजक बनाएका छन् । 


गौतममाथि विभिन्न पाँच आरोप लगाइएको छ । सांगठानिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरेको तथा आफूहरूको आडमा शक्ति बनाई त्यसको चरम दुरुपयोग गरेको आरोप उनीहरूले लगाएका छन् ।

वामदेव नेकपा एकता राष्ट्रिय अभियान गठन गरेको एक सता पनि पुगेको छैन । 


Author

थप समाचार
x