दल

माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

इकागज |
असार २५, २०७९ शनिबार ९:१८ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा बसेको बैठकमा नवनियुक्त स्थायी कमिटीका अधिकांश सदस्य उपस्थित भएका छन् । 

बैठकमा पदाधिकारी चयनबारे छलफल हुने बताइएको छ । त्यस्तै पोलिटब्युरो चयनमा देखिएको विवादबारे छलफल हुने बताइएको छ ।



Author

थप समाचार
x