दल

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

इकागज |
असार ३०, २०७९ बिहीबार ६:२४ बजे

काठमाडौँ - नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । बैठक आज पनि बस्दै छ । 

केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


 


Author

थप समाचार
x