दल

निर्वाचन आयोगमा दर्ता भएका ८४ दल कुन कुन हुन् ? (सूचीसहित)

इकागज |
साउन ३१, २०७९ मंगलबार २१:६ बजे

फाइल फोटो

काठमाडौँ - आगामी मङ्सिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचनमा आयोगमा ८४ दल दर्ता भएका छन् । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज अन्तिम दिनसम्म ८४ राजनीतिक दलले दल दर्ताका लागि आवेदन दिएको जानकारी दिए । उनका अनुसार पहिलो निवेदन राष्ट्रिय जनमत पार्टीले आवेदन दिएको थियो ।


आयोगले साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम गत २२ देखि ३१ गतेसम्म दल दर्ता गर्न अन्तिम समय तोकेको थियो ।
कुन कुन दल दर्ता भए सूचीसहित


Author

थप समाचार
x