दल

प्रदीप गिरिलाई भेट्‍न अस्पताल पुगे प्रचण्ड

इकागज |
भदौ ४, २०७९ शनिवार १०:१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपचार गराइरहेका नेपाली कांग्रेसका आदरणीय नेता प्रदीप गिरिलाई भेटेका छन् । शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेर स्वास्थ्य उपचार गराइरहेका नेता गिरिलाई भेटेका हुन् ।

गिरिको उपचारमा संलग्‍न डाक्‍टरसँग प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 



Author

थप समाचार
x