दल

कांग्रेस डोल्पाको पूर्वसभापति बुढा राप्रपामा प्रवेश

इकागज |
भदौ २२, २०७९ बुधबार १५:५७ बजे

काठमाडौँ - नेपाली कांग्रेस डोल्पाका पूर्वसभापति अङ्गद कुमार बुढा राप्रपामा प्रवेश गरेका छन् । 

काठमाडौंस्थित राप्रपा पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुढालाई आफ्नो पार्टीमा स्वागत गरेर भित्र्याएका हुन् । 


४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा डोल्पाबाट राप्रपाको तर्फबाट उम्मेदवारका प्रत्यासी भएका छन् ।


Author

थप समाचार
x