दल

काठमाडौं-२ को चुनावी सभालाई सम्बोधन गर्दै माधव-प्रचण्ड र गगन

इकागज |
मंसिर १, २०७९ बिहीबार ९:२० बजे

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ का दुई चुनावी सभालाई सम्बोधन गर्दै गर्दै छन् । अध्यक्ष दाहालले आज नै काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ कि प्रतिनिधि सभा उम्मेदवार ओनसरी घर्तीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै सोही कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगनकुमार थापा, पूर्व सभामुख ओनसरी घर्तीले पनि चुनावी सभालाई सम्बोधन गर्नेछन् । 
 



Author

थप समाचार
x