दल

काठमाडौँ-७ : माओवादीकी मानुषीभन्दा स्वतन्त्र पार्टीका पराजुलीले पाए दोब्बर बढी मत

इकागज |
मंसिर ५, २०७९ सोमबार ८:४० बजे

काठमाडौँ- काठमाडौँ-७ मा हालसम्म ७०९ मत गनिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मत, एमालेका श्यामकुमार घिमिरेले ९३ मत, माओवादीकी मानुषी यमी भट्टराईले ७५ मत र स्वतन्त्रका यादवलाल कायस्थ पानीको जार चुनाव चिन्हले १०८ मत ल्याएको छ । मत गणना जारी छ ।



Author

थप समाचार
x