दल

ललितपुर-१ मा कांग्रेसका उदयशम्सेर राणाभन्दा एमालेका नवराज सिलवाल २६६ मतले अगाडि

इकागज |
मंसिर ५, २०७९ सोमबार ९:१५ बजे

काठमाडौँ- गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । 

जसअनुसार ललितपुर-१ मा नेपाली कांग्रेसका उदयशम्सेर राणाले ४०१ मतसहित अग्रता लिएका छन् भने नेकपा एमालेका नवराज सिलवालले ६६७ मतसहित पाएका छन् ।



रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत प्राप्त गरेका छन् । 


Author

थप समाचार
x