दल

धनुषा-१ मा जसपा र राप्रपा अघि-अघि, माओवादी पछि

इकागज |
मंसिर ५, २०७९ सोमबार १८:२३ बजे

धनुषा–मधेस प्रदेशको धनुषा–१ मा जसपा र राप्रपाका उम्मेदवारको मत बराबरी भएको छ । जसपाका दीपक कार्की र राप्रपाका मनोज मल्लले समान १ सय ४६ मत ल्याएका छन् । उनीहरू मओवादीका मातृकाप्रसाद यादव भन्दा अगाडि छन् ।

४९२ मत गन्दा यादव भने तेस्रो स्थानमा छन् । उनले हालसम्मको मत गणनामा १ सय २८ मत पाएका छन् । 



Author

थप समाचार
x