दल

काभ्रे–२ मा गोकुल बाँस्कोटालाई पछि पार्दै कांग्रेसका शिवप्रसाद हुमागाईं

इकागज |
मंसिर ६, २०७९ मंगलबार ९:३ बजे

काठमाडौँ–काभ्रे–२ मा एमालेका गोकुल बाँस्कोटालाई पछि पार्दै कांग्रेसका शिवप्रसाद हुमागाईंले अग्रता कायम गरेका छन् ।

हुमागाईं १२ सय ६२ मतले अगाडि छन् । हालसम्मको मत गणनामा हुमागाईंले ४१ सय १५ मत पाएका छन् भने । बाँस्कोटाले २८ सय ५३ मत मात्रै पाएका छन् । अघिल्लो निर्वाचनमा भने यस क्षेत्रबाट बास्कोटा विजयी भएका थियो । 
 



Author

थप समाचार
x