दल

सुनसरी-२ मा एमालेका आचार्य विजयी

इकागज |
मंसिर ११, २०७९ आइतबार १३:२८ बजे

काठमाडौँ - नेकपा एमालेका स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्य सुनसरी-२ बाट निर्वाचित भएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेसका सीताराम मेहतालाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजय भएका हुन् । 

नेता आचार्यले ३२ हजार आठ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी मेहताले २६ हजार ५८ मत ल्याएका छन् । 



Author

थप समाचार
x