दल

एमाले अध्यक्ष ओली र कांग्रेस नेता सिंहबीच भेटवार्ता

इकागज |
मंसिर १२, २०७९ सोमबार ६:२३ बजे

भक्तपुर - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेर सिंहले ओलीलाई बधाइ दिएका हुन् । 

बधाइ आदानप्रदानसँगै उनीहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।



Author

थप समाचार
x