दल

प्रधानमन्त्री देउवा र जनमत पार्टीका अध्यक्ष रावतबीच भेटवार्ता

इकागज |
मंसिर १५, २०७९ बिहीबार १८:२८ बजे

काठमाडौँ - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटघाट भएको छ । आज अपरान्ह बालुवाटारमा उनीहरूबीच भएको भेटमा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।

उनीहरूबीच सरकारमा जाने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  जनमत पार्टी सरकारमा जाने बारेमा प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि कुराकानी भएको रावतले बताएका छन् । 



Author

थप समाचार
x