दल

समानुपातिक सांसदको​ नाम टुंगो लगाउन माओवादी पदाधिकारी बैठक बस्‍दै

इकागज |
मंसिर २४, २०७९ शनिबार ७:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । आजको पदाधिकारी बैठकले समानुपातिक सांसदको​ नाम टुंगो लगाउने बताइएको छ ।

हिजो बसेको पदाधिकारी बैठकले समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै सकिएको थियो ।


माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कूल २९ सिट पाउने छ ।


Author

थप समाचार
x