दल

विवेकशील साझाले माघमा महाधिवेशन गर्ने

इकागज |
पुस १६, २०७९ शनिबार २०:० बजे

काठमाडौं- विवेकशील साझा पार्टीले आगामी माघ अन्तिममा महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

भेलाले १६ पुसदेखि लागू हुने गरी पार्टी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण समेत गरेको छ ।


पार्टी निर्माणको विभिन्न भरणमा भूमिका परिवर्तन भएका, कारबाहीमा परेका, निष्क्रिय भएका सदस्यलाई निसर्त महाधिवेशनमा समेट्ने जनाएको छ ।


Author

थप समाचार
x