दल

ओली भेट्न बालकाेट पुगे बाबुराम, के-के भयाे कुरा ?

इकागज |
पुस १८, २०७९ सोमबार १८:५१ बजे

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सोमबार ओलीलाई भेट्न अध्यक्ष भट्टराई बालकोट पुगेका हुन् ।

दुई नेताबीच पछिल्लो राजनीतिक परिवेशको विषयमा छलफल भएको अध्यक्ष भट्टराईको सचिवालयले जनाएको छ ।



Author

थप समाचार
x