दल

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

इकागज |
माघ १७, २०७९ मंगलबार ९:१४ बजे

काठमाडौँ - सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो ।


बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।


Author

थप समाचार
x