दल

माओवादीले पूर्णता दिएको केन्द्रीय कमिटीमा को-को छन् ? (सूचीसहित)

इकागज |
माघ २६, २०७९ बिहीबार १०:३१ बजे

काठमाडौँ- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

गत बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टी महाधिवेसन सम्पन्न भएको एक बर्ष पछि केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।


जसअनुसार २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति चयन भएका छन् । साथै, बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीतसमेत गरेको छ ।

यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि मनोनयन गरेको छ । केन्द्रीय समितिले पुर्णता पाएसँगै आजै केन्द्रीय समिति बैठक पनि आब्हान गरिएको छ ।


Author

थप समाचार
x