दल

लोसपा त्यागेर शरद यादव जनमत पार्टीमा प्रवेश

इकागज |
माघ २९, २०७९ आइतबार १८:१६ बजे

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरद यादव जनमत पार्टीमा प्रवेश गरेका छन् । लोसपा त्यागेका यादवलाई आज जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरेका हुन् ।

लोसपा छाडेर यादव जनमत पार्टीमा प्रवेश गरेको राउतको सचिवालयले जनाएको छ ।



Author

थप समाचार
x