दल

शंकर पोखरेलको प्रश्‍न : गणतन्त्र दिवसले सबैको यथोचित सम्मान भएको थिएन र ?

इकागज |
फागुन १, २०७९ सोमबार ९:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलब्धीले गणतन्त्रको स्थापना भएको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

'२०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलब्धी हो गणतन्त्रको स्थापना' पोखरेलले प्रश्‍न गरेका छन् 'गणतन्त्र दिवसले ती सबैको यथोचित सम्मान भएको थिएन र ?'


सरकारले आज जनयुद्ध दिवस मनाउन देशभर सार्वजनिक विदा दिएको छ । 


Author

थप समाचार
x