दल

पेरिसडाँडामा जनयुद्ध दिवस (फोटो फिचर)

इकागज |
फागुन १, २०७९ सोमबार ९:४१ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रले २८ औँ जनयुद्ध दिवस मनाएको छ । सोमबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा जनयुद्ध दिवस मनाएको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत पार्टी पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागिता रहेको थियो ।


२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । सरकार आइतबार सार्वजनिक विदा दिएको थियो ।

तस्बिरहरू : प्रधानमन्त्री प्रचण्डको सचिवालय


Author

थप समाचार
x