दल

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

इकागज |
फागुन १, २०७९ सोमबार १६:२० बजे

फाइल फोटो

काठमाडौँ - रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्दिय समितिको बैठक सुरु भएको छ ।

बसुन्धारास्थित पार्टी केन्द्रीय कार्यालयमा समसमाायिक राजनीतिक बिषय र नेताहरुको जिम्मेबारी बाँडफाँट गर्ने अजेन्डामा उक्त बैठक सुरु भएको हो । 


 पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारवाट औपचारिक रुपमा बाहिरिएको घोषणा गर्देै सरकारवाट बाहिरिए पछि रास्वपाले पहिलो पटक केन्द्रिय समिति बैठक बोलाएको हो ।


Author

थप समाचार
x