दल

जसपाबाट समानुपातिक सांसदमा मञ्जु अन्सारीकाे नाम सिफारिस

इकागज |
चैत २, २०७९ बिहिवार १५:४ बजे

फाइल फोटो

काठमाडौं - जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभाको समानुपातिक तर्फका सदस्यका लागि मञ्जु अन्सारीको नाम सिफारिस गरेको छ । बिहीबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले उनलाई प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक कोटाबाट सिफारिस गरेको हो ।  


सहनाज रहमानको निधन भएपछि रिक्त सो पदमा सप्तरीकी अन्सारीको नाम सिफारिस गरिएको हो । 
 



Author

थप समाचार
x