दल

राप्रपा संसदीय दलको बैठक सिंहदरवारमा सुरु

इकागज |
चैत ४, २०७९ शनिबार १४:३३ बजे

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । ​

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले लिन खोजेको विश्वासको मतसहित समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ । 



Author

थप समाचार
x