दल

आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन

इकागज |
चैत १९, २०७९ आइतवार १५:३१ बजे

फाइल फोटो

काठमाडौं - काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा २७ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न सर्व पक्षीय सहमति जुटेको छ । 

आइतबार बसेको सर्व पक्षीय बैठकमा २७ चैतमा स्ववियु निर्वाचन गर्ने सहमति जुटेको हो । ५ चैतमा विद्यार्थी संगठनबीचको विवादले स्थगित स्ववियु निर्वाचन अब सर्व पक्षीय सहमति भएसँगै २७ चैतमा हुने भएको छ । 



Author

थप समाचार
x