दल

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

इकागज |
बैशाख २६, २०८० मगलवार १०:३७ बजे

काठमाडौँ- प्रमुख तीन दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । 

छलफल केही समयअघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


तीन शीर्ष नेताहरूबीच समसामयिक विषयमा कुराकानी भइरहेको बताइएको छ । 


Author

थप समाचार
x