दल

एमाले स्थायी कमिटी बैठक सर्‍यो, अब शनिबार बस्ने

इकागज |
बैशाख २९, २०८० शुक्रबार ९:१४ बजे

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।

आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथि हुन गइरहेको समुहगत छलफल नसकिने देखिएपछि बैठक शनिबारका लागि सारिएको हो । 


एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार स्थायी समिति बैठक भोलि बस्ने र त्यसपछि मात्रै केन्द्रीय समिति बैठक बस्नेछ । 


Author

थप समाचार
x