दल

ओलीले गरे मदन भण्डारीको शालिकमा माल्यार्पण फोटोफिचर)

इकागज |
जेठ ३, २०८० बुधबार ९:४० बजे

काठमाडौैं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् ।

बल्खु, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओली भण्डारीको शालिकमा माल्यार्पण गरेका हुन ।​


हेरौ, बल्खुका आयोजित कार्यक्रमका तस्बिरहरु  


Author

थप समाचार
x