चित्र बहादुर केसीको टिप्पणी: सहकारी प्रकरणलाई राफसाफ पार्न रवि लामिछानले गृह मन्त्रालय रोजे
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी प्रकरणलाई राफसाफ पार्न रवि लामिछानले गृह मन्त्रालय रोजेको टिप्पणी गरेका छन् ।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गदै केसीले ८४ को निर्वाचनलाई देखाएर सहकारी प्रकरणलाई राफसाफ पार्न लामिछानेले गृहमन्त्रालय राजेको टिप्पणी गरेका हुन् ।
गलत, भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन खोजिएको भन्दै सम्भव नहुने उनले बताए । केसीले संसद भित्र र बाहिर भित्र बद्नाम मान्छेको साहारा लिनु र उनीहरुलाई सरकारमा समावेश गर्नु जनतामाथिको अपमान भएको जिकिर गरे ।
त्यस्तै उनले मानवता विरोधी अपराध गर्नेलाई माफी मिनाहा दिने खेलले संक्रमणकालीन न्यायसँग सम्बन्धीत बिषय १७ बर्षदेखि अड्किएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया