दल

जसपा अध्यक्ष ठाकुर र नेकपा महासचिव चन्‍दबीच भेटवार्ता

इकागज |
साउन ९, २०७८ शनिबार १०:४९ बजे

काठमाडौँ - नेकपा महासचिव नेत्रविक्रम चन्द र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको हो । अध्यक्ष ठाकुरको निवास हात्तीवन ललितपुरमा उनीहरूबीच भेटवार्ताको भएको चन्देको सचिवालयले जनाएको छ । भेटमा चन्द नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासमेत थिए । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको चन्दको सचवालयले जनाएको छ । चन्दले पछिल्लो समय दलका नेताहरूसँग राजनीतिक भेटवार्ता गरिरहेका छन् । 



Author

थप समाचार
x