दल

प्रतिनिधि सभामा एमालेको अवरोध कायमै

इकागज |
असोज ४, २०७८ सोमबार ११:३३ बजे

फाइल फाेटाे

काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ । सोमबारको बैठकमा एमालेले नाराबाजी सुरु गरेको हो । एमालेको नाराबाजीबीच सभामुखले बैठक अघि बढाएका छन् । 

एमाले)का सांसदहरूले नाराबाजीसहित विरोध गरिरहे पनि सभामुख सापकोटाले प्रतिनिधि सभा बैठक अगाडि बढाएका हुन्। आजको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०७८ लाई पारित गर्ने प्रस्ताव रहेको छ ।



Author

थप समाचार
x