दल

नेकपा एसको केन्‍द्रीय कमिटी बैठक भोलि बस्‍दै

इकागज |
असोज ४, २०७८ सोमबार १६:१८ बजे

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्‍द्रीय कमिटी बैठक मंगलबार बस्‍ने भएको छ । बैठक म‌ंगलबार दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगरमा बस्‍ने नेकपा एसले जनाएको छ । बैठकको उद्‍घाटन अधयक्ष माधवकुमार नेपालले गर्नेछन् । 



Author

थप समाचार
x