दल

कांग्रेस महाधिवेशन:  कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल सर्वसम्‍मत

इकागज |
असोज २१, २०७८ बिहीबार ८:६ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवशनअन्तरगत कीर्तिपुर नगर सभापतिमा कृष्णमान डंगोल सर्वसम्मत चयन भएका छन् । यस्तै उपसभापतिमा सुदन बस्नेत र राजिता महर्जन गौतम चयन भएका छन् भने सचिवमा इच्छाकुमार महर्जन र किरण केसी चयन भएका हुन् ।  सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन चयन भएका छन् । डंगोल नेता प्रकाशमान सिंहनिकट हुन्।



Author

थप समाचार
x