कांग्रेस उपसभापतिमा उठ्ने महेश आचार्यको घोषणा
काठमाडौँ - नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीको आउँदो १४ औं महाधिवेशनमा उपसभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।
आचार्यले पार्टीभित्र देखिएको नीतिगत अस्पष्टता अन्त्यका लागि उपसभापतिमा उम्मेद्वारी घोषणा गरेको बताएका छन् ।
ईकागजसँगको कुराकानीमा आचार्यले भने. 'पार्टीभित्र धेरै नीतिगत अस्पष्टता छ, यसलाई चिर्न मेरो उम्मेद्वारी हो ।' कांग्रेसकाे केन्द्रीय महाधिवेशन मंसिर २४-२६ सम्म काठमाडाैँमा हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया