दल

एमाले १० औँ महाअधिवेशन

एमाले अनुशासन आयोगको अध्यक्षमा बडाल, लेखा अध्यक्षमा कँडेल

इकागज |
मंसिर १३, २०७८ सोमवार २:२९ बजे

फाइल फोटो

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन आयोगको अध्यक्षमा केशव बडालको नाम प्रस्ताव गरेका छन् । यस्तै लेखा आयोगको अध्यक्षमा ओलीले पुष्पराज कँडेलको नाम प्रस्ताव गरेका छन् ।

बन्द सत्रमा ओलीले प्रस्तुत गरेको सहमति पत्रमा अनुशासन आयोगको अध्यक्षमा केशव वडाल र उपाध्यक्षमा नेत्र पन्थीलाई प्रस्ताव गरेका हुन् । ओलीले प्रस्ताव गरेलगत्तै बन्द सत्रका सहभागिले ताली बजाएर प्रस्ताव पारित गरेका थिए । 
 



Author

थप समाचार
x