कांग्रेस सहमहामन्त्रीको मतगणनामा जनजातीतर्फ भीष्मराजको अग्रता
फाइल फोटो
काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीको मतगणनामा जनजाती आदिवासीतर्फ भीष्मराज आङ्देबेले अग्रता लिएका छन् । २ हजार १ सय मतगणना हुँदा भीष्मराजले १२१० मतसहित अग्रता लिएका हुन् ।
यस्तै विकास लामाले ८५८ मत ल्याएर भीष्मराजलाई पछ्याइरहेका छन् । जनजाति कोटामा एक जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया